मंगलबार, जेठ २६, २०८३

गगन थापा कांग्रेस सभापति

 |  बिहीबार, माघ १, २०८२

नेपाल समय

नेपाल समय

बिहीबार, माघ १, २०८२
National life
Shivam cement

काठमाडौं- नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्विरोध निर्वाचित भएका छन्। काठमाडौँमा जारी विशेष महाधिवेशन पक्षधरको दोस्रो विशेष महाधिवेशनबाट आज पार्टी सभापति पदमा थापा निर्विरोध निर्वाचित भएको केन्द्रीय निर्वाचन समितिका संयोजक सीताराम केसीले जानकारी दिए।
 
'सभापति पदमा थापाको मात्रै उम्मेदवारी भएकाले उहाँ निर्विरोध निर्वाचित भएको घोषणा गर्दछु', निर्वाचन परिणाम सुनाउँदै संयोजक केसीले भने।  

यसपछि बाँकी निर्वाचनको परिणाम घोषणा गर्ने कार्यक्रम रहेको निर्वाचन समितिले जनाएको छ।

प्रकाशित: Jan 15, 2026| 07:01 बिहीबार, माघ १, २०८२
प्रतिक्रिया दिनुहोस्