सोमबार, पुस २८, २०८२

राष्ट्रपतिद्वारा राष्ट्रिय सभाको अधिवेशन आह्वान

 |  सोमबार, पुस २८, २०८२

नेपाल समय

नेपाल समय

सोमबार, पुस २८, २०८२

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय सभाको अधिवेशन आह्वान गरेका छन्।

National life

सरकारको सिफारिसमा यही माघ ४ गते आइतबार ११ बजे संघीय संसद् सचिवालय, सिंहदरवारमा राष्ट्रियसभाको अधिवेशन आव्हान गरेको शीतल निवासले जनाएको छ।

image-155-1489x2048-1768218064.png
 

 

 

Laxmi sunrise bank
kumari

प्रकाशित: Jan 12, 2026| 17:26 सोमबार, पुस २८, २०८२
प्रतिक्रिया दिनुहोस्