बिहीबार, साउन १४, २०८३

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक स्थगित

 |  मंगलबार, पुस २२, २०८२

नेपाल समय

नेपाल समय

मंगलबार, पुस २२, २०८२

काठमाडौं। नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक स्थगित भएको छ।

मंगलबार केन्द्रीय कार्यालय सानेपामा राष्ट्रियसभाको उम्मेदवारबारे छलफल गर्न बसेर बैठक स्थगित भएको प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिएका छन्।

उनले स्थगित भएको बैठक मंगलबार बेलुका फेरि बसेर आजै रातिसम्म भए पनि उम्मेदवार टुंग्याउने बताए। राष्ट्रियसभामा कांग्रेस र एमालेले ७/७, नेकपाले ३ र जसपाले १ सीट दिने गरी सहमति भएको छ।

प्रकाशित: Jan 06, 2026| 17:17 मंगलबार, पुस २२, २०८२
प्रतिक्रिया दिनुहोस्