बिहीबार, साउन १४, २०८३

कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै

 |  मंगलबार, पुस २२, २०८२

नेपाल समय

नेपाल समय

मंगलबार, पुस २२, २०८२

काठमाडौं- नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज मङ्गलबार पनि बस्ने भएको छ।

कार्यवाहक सभापति पूर्णबहादुर खड्काको सभापतित्वमा सोमबार बसेको बैठकमा राष्ट्रियसभा सदस्य निर्वाचन २०८२ का सन्दर्भमा छलफल भएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

पार्टी पदाधिकारी तथा सदस्यहरूले धारणा व्यक्त गर्ने क्रम बाँकी रहेकाले बैठक मङ्गलबार बिहान ११ बजे पुन बस्न लागेको हो।

प्रकाशित: Jan 06, 2026| 08:33 मंगलबार, पुस २२, २०८२
प्रतिक्रिया दिनुहोस्