बिहीबार, साउन १४, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • प्रतिनिधिसभा निर्वाचनका लागि १६५ क्षेत्रमा तोकिए निर्वाचन अधिकृत

प्रतिनिधिसभा निर्वाचनका लागि १६५ क्षेत्रमा तोकिए निर्वाचन अधिकृत

 |  आइतबार, पुस २०, २०८२

नेपाल समय

नेपाल समय

आइतबार, पुस २०, २०८२

काठमाडौं। निर्वाचन आयोगले १६५ निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृत तोकेको छ। आइतबार आयोगले ७७ जना मुख्य निर्वाचन अधिकृत र ८८ जना निर्वाचन अधिकृत तोकेको हो।

मुख्य निर्वाचन अधिकृतमा अधिकांश जिल्ला न्यायाधीश तोकिएका छन् भने निर्वाचन अधिकृतमा अन्य कानुनी क्षेत्रकै तोकिएका छन्।

आइतबार तोकिएका निर्वाचन अधिकृतले यही २५ पुसदेखि जिम्मेवारी सम्हाल्ने आयोगले जानकारी दिएको छ।

6-1767533942.jpg

7-1767533943.jpg

8-1767533943.jpg

9-1767533943.jpg

4-1767533941.jpg

5-1767533942.jpg

2-1767533941.jpg

3-1767533941.jpg

 

प्रकाशित: Jan 04, 2026| 19:24 आइतबार, पुस २०, २०८२
प्रतिक्रिया दिनुहोस्