शुक्रबार, पुस १८, २०८२

सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

 |  शुक्रबार, पुस १८, २०८२

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस १८, २०८२

काठमाडौं- पछिल्ला केही दिनयता स्थानीय बजारमा सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएकामा आज दुवै धातुको मोल केही बढेको छ। 

National life

आज छापावाल सुन प्रतितोला रु दुई लाख ६२ हजार ५०० र त्यति नै चाँदीको मोल रु चार हजार ५२५ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।

बिहीबार छापावाल सुनको मूल्य प्रतितोला रु दुई लाख ५९ हजार ६०० र त्यति नै चाँदीको मोल रू चार हजार ४१५ कायम भएको थियो। 

अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन चार हजार ३७२ र त्यति नै चाँदी ७३ अमेरिकी डलरमा खरिदबिक्री भइरहेको छ।

प्रकाशित: Jan 02, 2026| 12:50 शुक्रबार, पुस १८, २०८२
प्रतिक्रिया दिनुहोस्