बिहीबार, पुस १७, २०८२

रमेश लेखकको स्थान हद फुकुवा

 |  बिहीबार, पुस १७, २०८२

नेपाल समय

नेपाल समय

बिहीबार, पुस १७, २०८२

काठमाडौं । भदौ २३ र २४ गतेको घटना सम्बन्धी जाँचबुझ आयोगले तत्कालीन गृहमन्त्री रमेश लेखकको स्थान हद फुकुवा गरेको छ।

National life

बिहीबार आयोगको सचिवालयले गृह मन्त्रालयमार्फत लेखकलाई स्थान हद फुकुवा गरेको जानकारी गराएको हो।

लेखकलाई असोज १२ गते बसेको आयोगको बैठकले विदेश भ्रमणमा रोक लगाउने र आयोगको स्वीकृति बिना काठमाडौं उपत्यका छाड्न नपाउने निर्णय गरेको थियो।

आयोगले सोमबारदेखि लेखकको बयान लिएकोमा बयान सकिएपछि स्थान हद फुकुवा गरेको हो।

606071892_122264855942163022_1914725027333016249_n-1767267719.jpg
 

Laxmi sunrise bank

प्रकाशित: Jan 01, 2026| 17:27 बिहीबार, पुस १७, २०८२
प्रतिक्रिया दिनुहोस्