बिहीबार, साउन १४, २०८३

पूर्वमन्त्री गुप्तालाई थुनामा पठाउने अदालतको आदेश

 |  बुधबार, पुस १६, २०८२

नेपाल समय

नेपाल समय

बुधबार, पुस १६, २०८२

काठमाडौं । पूर्व सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्तालाई थुनामा पठाउन विशेष अदालतले आदेश गरेको छ।

पोखराको लिचिबारी भ्रष्टाचार प्रकरणमा विशेष अदालतले गुप्तालाई थुनामा पठाउने आदेश गरेको हो।

विशेष अदालतका न्यायाधीश सुदर्शनदेव भट्ट, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासले यस्तो आदेश गरेको हो।

Screenshot-2025-12-31-183853-1767185799.jpg

Screenshot-2025-12-31-183923-1767185798.jpg

 

प्रकाशित: Dec 31, 2025| 18:42 बुधबार, पुस १६, २०८२
प्रतिक्रिया दिनुहोस्