बुधबार, पुस १६, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • नागरिक लगानी कोषका सहभागीलाई मौलाकालिका अस्पतालमा छुट 

नागरिक लगानी कोषका सहभागीलाई मौलाकालिका अस्पतालमा छुट 

 |  बुधबार, पुस १६, २०८२

नेपाल समय

नेपाल समय

बुधबार, पुस १६, २०८२

National life
Laxmi sunrise bank

काठमाडौं- नागरिक लगानी कोषका सहभागी, सेयरधनी र कर्मचारीहरूलाई मौलाकालिका अस्पताल प्रा.लि.भरतपुर, चितवनले सबै सेवामा २० प्रतिशत छुट दिने भएको छ। सो सम्बन्धी सम्झौतामा कोषका निर्देशक शोभा श्रेष्ठ सुवेदी र अस्पतालका प्रबन्ध निर्देशक डा.केशवराज भुर्तेलले हस्ताक्षर गर्नु भएको हो। 
 
सम्झौतासँगै अब कोषका सदस्य, सहभागी, सेयरधनी र कर्मचारीले उक्त छुट पाउने छन।  छुटको लागि कोषको परिचयपत्र वा सहभागी कार्ड पेस गर्नु पर्ने व्यवस्था गरिएको छ।
 

प्रकाशित: Dec 31, 2025| 13:38 बुधबार, पुस १६, २०८२
प्रतिक्रिया दिनुहोस्