बुधबार, पुस १६, २०८२

सुनचाँदीको मूल्य घट्यो

 |  बुधबार, पुस १६, २०८२

नेपाल समय

नेपाल समय

बुधबार, पुस १६, २०८२

National life
Laxmi sunrise bank

काठमाडौं- पछिल्ला केही दिनयता स्थानीय बजारमा सुनचाँदीको मूल्य लगातार बढिरहेकामा आज दुवै धातुको मूल्य घटेको छ। 

आज छापावाल सुनको मूल्य प्रतितोला रु दुई लाख ६१ हजार र त्यति नै चाँदीको मोल रू चार हजार ४७० कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।

मङ्गलबार छापावाल सुन प्रतितोला रु दुई लाख ६२ हजार १०० र त्यति नै चाँदीको मोल रु चार हजार ५९० मा कारोबार भएको थियो।

प्रकाशित: Dec 31, 2025| 11:58 बुधबार, पुस १६, २०८२
प्रतिक्रिया दिनुहोस्