बिहीबार, साउन १४, २०८३

जाँचबुझ आयोगमा बयान दिन सोमबार जाँदैछु : रमेश लेखक

 |  बिहीबार, पुस १०, २०८२

नेपाल समय

नेपाल समय

बिहीबार, पुस १०, २०८२

काठमाडौं। नेपाली कांग्रेसका नेता रमेश लेखकले जाँचबुझ आयोगमा बयान दिन जाने बताएका छन्। कार्यसम्पादन समितिको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै तत्कालीन गृहमन्त्री समेत रहेका लेखकले बयान दिन जाने बताएका हुन्।

उनले भने, ‘भदौ २३ र २४ गतेको घटना बारेमा जाँचबुझ गर्न गठित आयोगले मलाई घटनाका बारेमा जानकारी लिन बोलाएको छ। मैंले आयोगमा जाने निर्णय गरेको छु। १४ गते सोमबार म जान्छु।’ भदौ २३ र २४ गते भएको घटनाको छानबिन गर्न बनेको जाँचबुझ आयोगले तत्कालीन लेखकलाई बयानका लागि पत्र काटेको थियो।

प्रकाशित: Dec 25, 2025| 17:47 बिहीबार, पुस १०, २०८२
प्रतिक्रिया दिनुहोस्