बिहीबार, पुस १०, २०८२

नागरिक लगानी कोषको साधारणसभा पुस ३० मा

 |  बिहीबार, पुस १०, २०८२

नेपाल समय

नेपाल समय

बिहीबार, पुस १०, २०८२

National life
Laxmi sunrise bank
kumari

काठमाडौं- नागरिक लगानी कोषको ३१ औं वार्षिक साधारणसभा पुस ३० गते हुने भएको छ। उक्त सभा कोष भवन परिसरमा हुने भएको हो।

साधारणसभामा कोषको आर्थिक वर्ष २०८१र८२ को आम्दानी बाँडफाँट हिसाब विवरणमा छुट्याइएको पाँच प्रतिशत बोनस सेयर र आठ प्रतिशत नगद लाभांश पारित गर्ने एजेन्डा रहेको सूचना अधिकृत उद्धव सिलवालले जानकारी दिए।

उनले सञ्चालक समितिमा सेयरधनीको तर्फबाट एक जना सञ्चालकको निर्वाचन हुने कार्यतालिका समेत रहेको बताए।

प्रकाशित: Dec 25, 2025| 14:02 बिहीबार, पुस १०, २०८२
प्रतिक्रिया दिनुहोस्