बुधबार, पुस ९, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • एनएमबि बैंकले प्राप्त गर्‍यो  'डिजिटल सर्भिसेज् आईसीटी अवार्ड-२०२५'

एनएमबि बैंकले प्राप्त गर्‍यो  'डिजिटल सर्भिसेज् आईसीटी अवार्ड-२०२५'

 |  बुधबार, पुस ९, २०८२

नेपाल समय

नेपाल समय

बुधबार, पुस ९, २०८२

National life
Laxmi sunrise bank
kumari

काठमाडौं- एनएमबि बैंक लिमिटेडले डिजिटल प्रविधिमार्फत उत्कृष्ट सेवा प्रवाह गरेबापत 'डिजिटल सर्भिसेज् आईसीटी अवार्ड-२०२५'  प्राप्त गरेको छ।

डिजिटल माध्यमको प्रयोग गरी बैंकिङ सेवालाई सहज र प्रभावकारी बनाएको भन्दै बैंकलाई यो सम्मान दिइएको हो।

हाल बैंकले देशभर २०२ शाखा, १८४ एटीएम र ९ एक्सटेन्सन काउन्टरमार्फत सेवा प्रदान गर्दै आएको छ।

प्रकाशित: Dec 24, 2025| 12:09 बुधबार, पुस ९, २०८२
प्रतिक्रिया दिनुहोस्