सोमबार, पुस ७, २०८२

रवि लामिछाने र बालेन शाहबीच भेटवार्ता

 |  सोमबार, पुस ७, २०८२

नेपाल समय

नेपाल समय

सोमबार, पुस ७, २०८२

National life

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह ‘बालेन’ बीच भेटवार्ता भएको छ। सोमबार कमलपोखरीस्थित रास्वपाका केन्द्रीय सदस्य असिम शाहको घरमा उनीहरूबीच भेटवार्ता भएको हो।

भेटमा रास्वपा उपसभापति डिपी अर्याल र बालेनका सहयोगी कुमार व्यञ्जनकार पनि सहभागी भएका थिए। भेटवार्तामा चुनावी सहकार्य र एजेन्डा लगायतका विषयमा छलफल भएको छ।

रास्वपा सभापति लामिछाने शुक्रबार मात्र नख्खु कारागारबाट धरौटीमा रिहा भएका थिए।

Laxmi sunrise bank
kumari

प्रकाशित: Dec 22, 2025| 21:30 सोमबार, पुस ७, २०८२
प्रतिक्रिया दिनुहोस्