सोमबार, भदौ १५, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • १ हजार युनिट बिक्यो,नेपालमै एसेम्बल्ड हुन्डाई क्रेटा 

१ हजार युनिट बिक्यो,नेपालमै एसेम्बल्ड हुन्डाई क्रेटा 

 |  आइतबार, पुस ६, २०८२

नेपाल समय

नेपाल समय

आइतबार, पुस ६, २०८२

काठमाडौं- नेपालमा एसेम्बल हुन थालेयता हुन्डाईले १ हजार युनिट क्रेटाको बिक्री पूरा गरेको हुन्डाई मेटर्सको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले जनाएको छ। 
यसअघि नै नेपालमा तरल इन्धन क्रेटा बिक्रीले १० हजार युनिट पूरा गरिसकेको छ। हुन्डाईले नेपालमा भेन्युपछि क्रेटा पनि एसेम्बल गर्न थालेको थियो।   

प्रकाशित: Dec 21, 2025| 11:08 आइतबार, पुस ६, २०८२
प्रतिक्रिया दिनुहोस्