आइतबार, पुस ६, २०८२

सुनको मूल्य घट्दा चाँदी बढ्यो

 |  आइतबार, पुस ६, २०८२

नेपाल समय

नेपाल समय

आइतबार, पुस ६, २०८२

काठमाडौं । साताको पहिलो कारोवार दिन आइतबार नेपाली बजारमा सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला १ सय रूपैयाँले घटेर २ लाख ५८ हजार ३ सय रुपैयाँमा कारोवार भैइरहेको छ।

National life

शुक्रबार सुन प्रतितोला २ लाख ५८ हजार ४ सय रूपैयाँमा किनबेच भएको थियो। यस्तै, आइतबार चाँदीको मूल्य भने बढेको छ।

शुक्रबार तोलामा ४ हजार ५ रूपैयाँमा कारोबार भएको चाँदी आज १०० रुपैयाँले बढेर ४ हजार १ सय ५ रूपैयाँमा कारोबार भइरहेको छ।

प्रकाशित: Dec 21, 2025| 11:04 आइतबार, पुस ६, २०८२
प्रतिक्रिया दिनुहोस्