बिहीबार, साउन १४, २०८३

एमालेले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बोलायो

 |  बिहीबार, पुस ३, २०८२

नेपाल समय

नेपाल समय

बिहीबार, पुस ३, २०८२

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बोलाइएको छ।

शुक्रबार दिउँसो १ बजे बैठक बोलाइएको एमाले नवनिर्वाचित सचिव डा राजन भट्टराईले जानकारी दिए। उनका अनुसार बैठक बबरमहलस्थित कार्की ब्याङ्केटमा बस्नेछ।

आज सम्पन्न एमालेको ११औं राष्ट्रिय महाधिवेशनले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा ३०१ नयाँ केन्द्रीय कमिटी निर्वाचित गरेको छ।

प्रकाशित: Dec 18, 2025| 19:12 बिहीबार, पुस ३, २०८२
प्रतिक्रिया दिनुहोस्