बिहीबार, साउन १४, २०८३

एमाले महासचिवमा दोहोरिए शंकर पोखरेल

 |  बिहीबार, पुस ३, २०८२

नेपाल समय

नेपाल समय

बिहीबार, पुस ३, २०८२

काठमाडौं- नेकपा एमालेको महासचिवमा शंकर पोखरेल विजयी भएका छन्। उनी यसअघि पनि महासचिव थिए।

नयाँ नेतृत्व चयनका लागि भएको मतदानको परिणाम अनुसार पोखरेल १२२८ मत पाउँदा सुरेन्द्र पाण्डेले ९९९ मत पाएका छन्।

प्रकाशित: Dec 18, 2025| 13:24 बिहीबार, पुस ३, २०८२
प्रतिक्रिया दिनुहोस्