बिहीबार, साउन १४, २०८३

केपी ओली लगातार तेस्रोपटक एमालेको अध्यक्षमा निर्वाचित

 |  बिहीबार, पुस ३, २०८२

नेपाल समय

नेपाल समय

बिहीबार, पुस ३, २०८२

काठमाडौं- नेकपा (एमाले)को अध्यक्षमा केपी शर्मा ओली लगातार तेस्रोपटक विजयी भएका छन्।

काठमाडौंमा सम्पन्न पार्टीको ११औँ महाधिवेशनमा ईश्वर पोखरेललाई १०९९ मतले पराजित गर्दै ओली तेस्रोपटक पार्टीको अध्यक्षमा विजयी भएका हुन्। अध्यक्ष पदमा ओलीले १६६३ मत प्राप्त गर्दा पोखरेलले ५६४ मत प्राप्त गरे। औपचारिक घोषणा हुन बाँकी छ।

प्रकाशित: Dec 18, 2025| 13:17 बिहीबार, पुस ३, २०८२
प्रतिक्रिया दिनुहोस्