बुधबार, माघ २१, २०८२

एमालेमा नयाँ नेतृत्व चयनका लागि सुरु भयो मतदान

 |  बुधबार, पुस २, २०८२

नेपाल समय

नेपाल समय

बुधबार, पुस २, २०८२

National life
Laxmi sunrise bank

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ११औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत भृकुटीमण्डपमा नयाँ नेतृत्वका लागि मतदान सुरु भएको छ।

केन्द्रीय निर्वाचन आयोगका उपाध्यक्ष सानुराज पोखरेलका अनुसार अध्यक्ष पदका उम्मेदवारद्वय अध्यक्ष केपी शर्मा ओली र ईश्वर पोखरेलले मतदान गरेका छन्। 

एमालेमा ३०१ केन्द्रीय सदस्यीय लागि ६६० जनाले उम्मेदवारी दर्ता गरेका छन्। मतदानका लागि ८० वटा भोटिङ मेसिन प्रयोग गरिएका छन्। महाधिवेशनमा दुई हजार २६३ मतदाता सहभागी छन्।

प्रकाशित: Dec 17, 2025| 09:53 बुधबार, पुस २, २०८२
प्रतिक्रिया दिनुहोस्