बिहीबार, साउन १४, २०८३

एमाले महाधिवेशनः भृकुटीमण्डपमा बन्दसत्र

 |  आइतबार, मंसिर २८, २०८२

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर २८, २०८२

काठमाडौं- नेकपा एमालेको एघारौँ महाधिवेशनको बन्दसत्र सुरु हुनुअघि आज (आइतबार) बिहान अन्तिम केन्द्रीय कमिटीको बैठक बस्ने भएको छ। बन्दसत्र भने आज भृकुटीमण्डपमा सुरु हुँदैछ।

बन्दसत्र स्थल भृकुटीमण्डपमै अहिले बिहान ९ बजे केन्द्रीय कमिटीको बैठक बस्ने भएको हो। 

मध्याह्न सवा १२ बजेपछि बन्दसत्रका कार्यक्रम सुरु हुने प्रचार विभागका प्रमुख राजेन्द्र गौतमले जानकारी दिए। यसअघि बिहान आठै बजे बन्दसत्र सुरु गर्ने तयारी रहेको एमालेले बताएको थियो। 

प्रकाशित: Dec 14, 2025| 08:37 आइतबार, मंसिर २८, २०८२
प्रतिक्रिया दिनुहोस्