बिहीबार, साउन १४, २०८३

कांग्रेस पनि संसद् पुनर्स्थापनाको माग लिएर सर्वोच्चमा

 |  आइतबार, मंसिर २१, २०८२

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर २१, २०८२

काठमाडौं । प्रतिनिधिसभा पुनर्स्थापनाको माग लिएर नेपाली कांग्रेस पनि सर्वोच्च अदालत गएको छ।

कांग्रेसले वारेसमार्फत पूर्वमहान्यायाधिवक्ता खम्म खातीलाई संसद् पुनर्स्थापनाको माग लिएर सर्वोच्च पठाइएको हो।

संसद् पुनर्स्थापनाको माग लिएर वारेसमार्फत कांग्रेस अदालत गएको कांग्रेस प्रमुख सचेतक श्याम घिमिरेले बताए।

यसअघि नेकपा एमालेले संसद् पुनर्स्थापनाको मागसहित सर्वोच्चमा रिट दायर गरिसकेको छ।

प्रकाशित: Dec 07, 2025| 17:56 आइतबार, मंसिर २१, २०८२
प्रतिक्रिया दिनुहोस्