बिहीबार, साउन १४, २०८३

कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति

 |  शुक्रबार, मंसिर १९, २०८२

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर १९, २०८२

काठमाडौं । मधेस प्रदेशमा नेपाली कांग्रेसका नेता कृष्ण यादवलाई मुख्यमन्त्री बनाउन सात दल सहमत देखिएका छन्।

शुक्रबार बसेको सात दलको बैठकले यादवलाई मुख्यमन्त्री बनाउने सहमति गरेको हो।

केहीबेरमा सात दलका नेताहरूले प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णसमक्ष पुगेर दाबी पेस गर्ने बताइएको छ।

सात दलमा नेपाली कांग्रेस, माओवादी, नेकपा (एकीकृत समाजवादी), जसपा नेपाल, लोसपा, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी रहेका छन्। 

प्रकाशित: Dec 05, 2025| 15:45 शुक्रबार, मंसिर १९, २०८२
प्रतिक्रिया दिनुहोस्