बिहीबार, असार ११, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • सिप्रदीले गर्‍यो टाटा-ईभीका लागि 'विन्टर सर्भिस तथा एक्सचेन्ज क्याम्प' घोषणा

सिप्रदीले गर्‍यो टाटा-ईभीका लागि 'विन्टर सर्भिस तथा एक्सचेन्ज क्याम्प' घोषणा

 |  शुक्रबार, मंसिर १९, २०८२

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर १९, २०८२
National life
Shivam cement

काठमाडौं-टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रा.लि.ले जाडो मौसमलाई मध्यनजर गर्दै विद्युतीय सवारी साधन (ईभी) प्रयोगकर्ताहरूका लागि 'विन्टर ईभी सर्भिस एण्ड एक्सचेन्ज क्याम्प' को घोषणा गरेको छ।

आगामी डिसेम्बर ७ देखि १०, २०२५ सम्म सञ्चालन हुने यस क्याम्पमा ग्राहकहरूले निःशुल्क लेबर चार्ज, टप वाशिङ, कम्प्युटर डायग्नोसिस, ब्याट्री, इलेक्ट्रिकल, सस्पेन्सन तथा ब्रेक परीक्षण लगायत १० प्वाइन्ट चेकअपको सुविधा पाउनेछन्।

यसका साथै, स्पेयर पार्ट्स र लुब्रिकेन्ट्समा १८ प्रतिशतसम्म छुट प्रदान गरिने र नयाँ टाटा ईभी खरिद गर्न चाहनेहरूका लागि एक्सचेन्ज सुविधासमेत उपलब्ध हुने कम्पनीले जनाएको छ।ग्राहकलाई हिउँदमा सुरक्षित र भरपर्दो यात्राको अनुभव दिलाउने उद्देश्यले यो योजना ल्याइएको हो।

प्रकाशित: Dec 05, 2025| 15:39 शुक्रबार, मंसिर १९, २०८२
प्रतिक्रिया दिनुहोस्