बुधबार, मंसिर १७, २०८२

नाडालाई ४९-औ साधारण सभाबाट महासंघमा लैजाने तयारि

 |  बुधबार, मंसिर १७, २०८२

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर १७, २०८२

National life
Laxmi sunrise bank
kumari

काठमाडौं-नाडा एशोसिएशनको मङ्गसिर १५ गते बसेको २४ औं केन्द्रीय कार्य समितिको बैठकले नाडालाई महासंघमा लैजाने प्रस्ताव सहित मिति २०८२ पौष ९ गते बुधबार नाडाको ४९औं वार्षिक साधारण सभा गर्ने भएको छ। ललितपुरको दिप्लाजामा हुने उक्त साधारण सभामा एशोसिएशनका सबै सदस्यहरुलाई अनिवार्य उपस्थित हुन नाडाले अनुरोध गरेको छ।   

 

प्रकाशित: Dec 03, 2025| 11:53 बुधबार, मंसिर १७, २०८२
प्रतिक्रिया दिनुहोस्