बिहीबार, असार ११, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • लक्ष्मी सनराइज बैंकले सुरुगर्‍यो डिजिटल डिसेम्बर अभियान

लक्ष्मी सनराइज बैंकले सुरुगर्‍यो डिजिटल डिसेम्बर अभियान

 |  बुधबार, मंसिर १७, २०८२

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर १७, २०८२
National life
Shivam cement

काठमाडौँ-लक्ष्मी सनराइज बैंकको डिजिटल बैँकिङ्ग प्रवर्द्वन गर्ने वार्षिक अभियानको सातौ संस्करण डिजिटल डिसेम्बर अभियान सुरु भएको  छ। यस संस्करण 'इम्पावरिङ्ग एन्टरप्राइजेज' को नाराका साथ देशव्यापी रूपमा उद्यम डिजिटलाइजेसनमा केन्द्रित रहनेछ। 

डिसेम्बर महिनाभर चल्ने यस अभियानमा बैंकको डिजिटल प्लेटफर्महरूलाई देशभरका व्यवसायहरूको कारोबारको लागि प्राथमिक च्यानलको रूपमा स्थापित गर्ने लक्ष्य राखेको छ। अघिल्ला वर्षहरूका उपभोक्ता-केन्द्रित अभियानहरूबाट यस वर्ष उद्यम-केन्द्रित डिजिटल रूपान्तरणतर्फ एक महत्वपूर्ण फड्को हो ।

प्रकाशित: Dec 03, 2025| 10:54 बुधबार, मंसिर १७, २०८२
प्रतिक्रिया दिनुहोस्