शुक्रबार, साउन १५, २०८३

एयरपोर्टका गाडी रोबोटले पार्क गर्ने

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

लन्डन – ब्रिटेनको राजधानी लन्डनको गेटविक एयरपोर्टमा गाडी रोबोटले पार्क गर्ने भएको छ। फ्रेन्च कम्पनी स्टेनली रोबोटिक्सले यो रोबोट बनाएको हो। 

उक्त रोबोटलाई स्टेन नाम दिइएको छ। कम्पनीका अनुसार मानिसले गाडी पार्किङ गर्दा धेरै स्थान ओगट्ने भएकाले रोबोटले गाडीको ब्यवस्थित पार्कीङ् गर्ने छ।

गाडी पार्क गर्नको लागी गाडी ड्रप अफ जोनमा राख्नुपर्छ। यसपछि मात्र रोबोटले पार्किङमा लग्ने हो। कम्पनीले राबोटको नाम ‘वैलेट पार्किङ रोबोट’ राखेको छ। 

यसको ट्रायल अगस्तमा सुरु हुने भएको छ । सय वटा गाडीकोबिचमा तीन महिनाको लागी रोबोटलाई ट्रायलमा राखिने। यस अगाडी भने रोबोटलाई ट्रायलको लागी फ्रान्सको ‘चाल्र्स डी गौल एरर्पोट’मा ५ महिना र जमर्नीमा राखेको थियो। 

मोबाइल एपको मदत र जिपिएसबाट रोबोटलाई काम गराइन्छ। जिपिएसले भने रोबोटलाई सही ठाउँमा गाडी पार्क गर्न सहयोग गर्छ। वैलेटमा लिफ्ट जस्तो राखिएको औजारको सहायताले रोबोर्टले गाडी उठाएर पार्किङसम्म पुर्‍याउँछ। 

कम्पनीका को–फाउन्डर अनुसार यसलाई वैलेट पार्किङ रोवोटको नाममा चिनिनेछ  र बिना कुनै हानी नोक्सानी यसले कारलाई पार्क गर्नेछ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

५४ जना सन्तानका पिता अब्दुल रहेनन्

५४ जना सन्तानका पिताको रुपमा चर्चित पाकिस्तानका अब्दुल मजिद मैंगलको निधन भएको छ।

पानी नपरेपछि जनप्रतिनिधिलाई बाँधियो मन्दिर पुर्‍याइयो

पश्चिम नवलपरासीको सरावल गाउँपालिकाका किसानले जनप्रतिधिलाई बाँधेर मन्दिर पुर्‍याएका छन्।

बालेनका नाममा २८ केजीको खसी बाजी!

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका बालेन शाहको नाममा दुई युवाले २८ केजीको खसी बाजी राखेका छन्।

जब छोरा पाउने विश्वासमा गर्भवतीको टाउकोमा किला ठोकियो...

२१औं शताव्दीमा पनि मानिस धार्मिक अन्धविश्वासमा रहेका छन्। धार्मिक अन्धविश्वासकै कारण पाकिस्तानमा एउटा अनौठो घटना घटेको छ।

जसले १० करोड रङलाई चिन्न सक्छिन्

कन्सेटा एन्टिकोका आँखामा चौथो कलर रिसेप्ट छ। जसले गर्दा उनले १० करोड रङलाई चिन्न सक्छिन्।