शुक्रबार, मंसिर १२, २०८२

वीरगञ्जबाट ३३ अर्ब २१ करोडका उत्पादन निर्यात

 |  बिहीबार, मंसिर ११, २०८२

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर ११, २०८२

पर्सा- वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको प्रथम चार महिनामा रु ३३ अर्ब २१ करोड बराबरका उत्पादन निर्यात भएका छन्।

National life

गत आवको सोही अवधिमा रु १३ अर्ब ६४ करोड मूल्य बराबरका उत्पादन निर्यात भएका थिए।

वीरगञ्ज भन्सारका प्रमुख विष्णुप्रसाद ज्ञवालीका अनुसार रु १७ अर्ब ३२ करोडको भटमासको तेल र रु दुई अर्ब ६० करोड बराबरको फलफूलको जुस निर्यात भएको छ।

प्रकाशित: Nov 27, 2025| 08:02 बिहीबार, मंसिर ११, २०८२
प्रतिक्रिया दिनुहोस्