शुक्रबार, साउन १५, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • प्रतिनिधिसभा पुनर्स्थापनाको माग गर्दै एमालेद्वारा सर्वोच्चमा रिट दायर

प्रतिनिधिसभा पुनर्स्थापनाको माग गर्दै एमालेद्वारा सर्वोच्चमा रिट दायर

 |  मंगलबार, मंसिर ९, २०८२

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर ९, २०८२

काठमाडौं- प्रतिनिधि सभा पुनर्स्थापनाको माग गर्दै नेकपा एमालेले सर्वोच्च अदालत रिट निवेदन पेस गरेको छ। 

विघटित प्रतिनिधि सभाका प्रमुख सचेतक महेश बर्तौला र सचेतक सुनिता बरालले मंगलबार पेस गरेको रिटमा प्रधानमन्त्री सुशीला कार्कीको नियुक्ति प्रथम दृष्टिमै असंवैधानिक भएको दाबी गरिएको छ। 

एमालेले संसद् पुनर्स्थापना गरी प्रतिनिधि सभाको बैठक बोलाउन सभामुख तथा संसद् सचिवालयको नाममा परमादेश जारी गर्न समेत माग गरेको छ।

प्रकाशित: Nov 25, 2025| 12:59 मंगलबार, मंसिर ९, २०८२
प्रतिक्रिया दिनुहोस्