शुक्रबार, साउन १५, २०८३

दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न सर्वोच्च अदालतको आदेश

 |  आइतबार, मंसिर ७, २०८२

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर ७, २०८२

काठमाडौं । सर्वोच्च अदालतले नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न आदेश दिएको छ।

आइतबार डा. नहकुल सुवेदी र श्रीकान्त पौडेलको संयुक्त इजलासले प्रसाईंलाई थुनामुक्त गर्न आदेश दिएको हो।

प्रसाईंका छोरा निराजनले प्रसाईँलाई गैरकानुनी रुपमा पक्राउ गरेर थुनामा राखिएको भन्दै बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेका दिए।

विभिन्न माग राख्दै मंसिर ७ गतेदेखि देशब्यापी आन्दोलनको घोषणा गरेका प्रसाईंलाई प्रहरीले निजको निवासबाटै पक्राउ गरेको थियो।

प्रकाशित: Nov 23, 2025| 19:44 आइतबार, मंसिर ७, २०८२
प्रतिक्रिया दिनुहोस्