आइतबार, मंसिर ७, २०८२

नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक शनिबार बस्दै 

 |  बिहीबार, मंसिर ४, २०८२

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर ४, २०८२

National life
Laxmi sunrise bank
kumari

काठमाडौं- नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको आज बस्ने भनिएको बैठकको मिति पुनःपरिवर्तन भएको छ।

पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले दिएको जानकारी अनुसार आज दिउँसो २:०० बजे पार्टी केन्द्रीय कार्यालय, बिपी स्मृति भवन ललितपुरमा बस्ने भनिएको बैठक यही मङ्सिर ६ गते शनिबार दिउँसो १:०० बजे बस्ने भएको छ। 

उक्त बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य र सात वटै प्रदेश कार्यसमितिका सभापतिको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिएको उनले जानकारी दिए।

प्रकाशित: Nov 20, 2025| 13:29 बिहीबार, मंसिर ४, २०८२
प्रतिक्रिया दिनुहोस्