बुधबार, मंसिर ३, २०८२

सरकारका प्राथमिकताबारे राजनीतिक दलसँग छलफल गर्दै प्रधानमन्त्री

 |  बुधबार, मंसिर ३, २०८२

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर ३, २०८२

National life
Laxmi sunrise bank
kumari

काठमाडौं- प्रधानमन्त्री सुशीला कार्कीले वर्तमान सरकारका प्राथमिकताबारे आज विभिन्न राजनीतिक दलसँग छलफल गर्नेभएकी छन्। छलफल प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा अपराह्न ४:०० बजे हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। 

गत भदौ २७ गते प्रधानमन्त्री कार्कीको नेतृत्वमा गठित अन्तरिम सरकारले आगामी फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचन सफलतापूर्वक सम्पन्न गर्नेतर्फ आफूलाई केन्द्रित गरेको छ।

प्रकाशित: Nov 19, 2025| 13:45 बुधबार, मंसिर ३, २०८२
प्रतिक्रिया दिनुहोस्