शनिबार, साउन ३०, २०८३

सुनचाँदीको मूल्य बढ्यो

 |  बिहीबार, कात्तिक २७, २०८२

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक २७, २०८२

काठमाडौं- बुधबारको तुलनामा आज एक तोला सुनको मूल्य रु पाँच हजार ९०० ले वृद्धि भएको छ। चाँदीको मोल पनि तोलामा रु १७० ले बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य रु दुई लाख ५० हजार २०० कायम भएको छभने त्यति नै परिमाणको चाँदी रु तीन हजार ३४५ मा कारोबार भइरहेको छ।

बुधबार एक तोला सुन रु दुई लाख ४४ हजार ३०० र चाँदी रु तीन हजार १७५ मा खरिदबिक्री भएको थियो।

प्रकाशित: Nov 13, 2025| 13:10 बिहीबार, कात्तिक २७, २०८२
प्रतिक्रिया दिनुहोस्