आइतबार, वैशाख २०, २०८३

सुनको मूल्य घट्यो, चाँदीको बढ्यो

 |  बुधबार, कात्तिक २६, २०८२

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक २६, २०८२

National life

काठमाडौं- मङ्गलबारको तुलनामा आज सुनको मूल्य केही घटेको छभने चाँदी तोलामा रु ५ ले बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य रु दुई लाख ४४ हजार ३०० कायम भएको छभने त्यति नै परिमाणको चाँदी रु तीन हजार १७५ मा कारोबार भइरहेको छ।

मङ्गलबार एक तोला सुन रु दुई लाख ४६ हजार ४०० र चाँदी रु तीन हजार १७० मा खरिदबिक्री भएको थियो।

प्रकाशित: Nov 12, 2025| 12:22 बुधबार, कात्तिक २६, २०८२
प्रतिक्रिया दिनुहोस्