सोमबार, कात्तिक २४, २०८२

ठूलो दलको हैसियतमा एमालेका यादव मुख्यमन्त्री नियुक्त

 |  सोमबार, कात्तिक २४, २०८२

नेपाल समय

नेपाल समय

सोमबार, कात्तिक २४, २०८२

धनुषा- मधेश प्रदेशको मुख्यमन्त्री पदमा सरोजकुमार यादव नियुक्त भएका छन्। 

प्रदेश प्रमुख सुमित्रा सुवेदीले संविधानको धारा १६८ को उपधारा ३ अनुसार नेकपा (एमाले) मधेश प्रदेश संसदीय दलका नेता यादवलाई मुख्यमन्त्री नियुक्त गरेकी हुन्।

प्रकाशित: Nov 10, 2025| 08:47 सोमबार, कात्तिक २४, २०८२
प्रतिक्रिया दिनुहोस्