बुधबार, कात्तिक १९, २०८२

सुनचाँदीको मूल्य घट्यो

 |  बुधबार, कात्तिक १९, २०८२

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक १९, २०८२
Kumaribank
Metro Mart

काठमाडौं- स्थानीय बजारमा सुनचाँदीको मूल्य घटेको छ। आज सुन तोलामा एक हजार एक सय र चाँदी तोलामा रू २५ ले घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन प्रतितोला रू दुई लाख ३७ हजार २०० र चाँदी प्रतितोला रू दुई हजार ९९० मा कारोबार भइरहेको छ। अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔँस तीन हजार ९७० अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ।

प्रकाशित: Nov 05, 2025| 12:07 बुधबार, कात्तिक १९, २०८२
प्रतिक्रिया दिनुहोस्