शुक्रबार, पुस १८, २०८२

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्दै

 |  आइतबार, कात्तिक १६, २०८२

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक १६, २०८२

काठमाडौं-  नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ। शुक्रबार बस्दै नबसी स्थगित भएको बैठक आज दिउँसो १ बजे बस्न लागेको हो।

National life

बैठकमा १५औँ महाधिवेशनको विषयमा छलफल गरिने बताइएको छ।

बैठकमा महामन्त्री र संस्थापन पक्षले फरक–फरक कार्यतालिका प्रस्ताव गरेका थिए। जसका कारण बैठकमा विवाद उत्पन्न भएको थियो।

आज केन्द्रीय समिति बैठक बस्नुअघि कार्यवाहक सभापति पूर्णबहादुर खड्काले सहमति खोज्न दुई महामन्त्रीसहित शीर्ष नेताको बैठक पनि बोलाएका छन्।
 

प्रकाशित: Nov 02, 2025| 08:30 आइतबार, कात्तिक १६, २०८२
प्रतिक्रिया दिनुहोस्