आइतबार, भदौ १४, २०८३

शुक्रबार तोलामा दुई हजार सात सयले बढ्यो सुन

 |  शुक्रबार, कात्तिक १४, २०८२

नेपाल समय

नेपाल समय

शुक्रबार, कात्तिक १४, २०८२

काठमाडौं- सुनको मूल्य प्रतितोला रू दुई हजार सात सय बढेको छ।

बिहीबार प्रतितोला रू दुई लाख ३६ हजार तीन सयमा कारोबार भएको सुन आज बढेर तोलाको रू दुई लाख ३९ हजार पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।

त्यस्तै, चाँदीको मूल्य तोलामा रू ८० ले बढेर रू तीन हजार ६० पुगेको छ। अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस तीन हजार ९९५ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ।

प्रकाशित: Oct 31, 2025| 11:34 शुक्रबार, कात्तिक १४, २०८२
प्रतिक्रिया दिनुहोस्