बिहीबार, जेठ २८, २०८३

मन्त्रिपरिषद् विस्तार हुँदै

 |  आइतबार, कात्तिक ९, २०८२

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक ९, २०८२
National life
Shivam cement

काठमाडौं- प्रधानमन्त्री सुशीला कार्कीले आज मन्त्रिपरिषद् विस्तार गर्ने भएकी छन्। मौजुदा मन्त्रिपरिषद्मा  चार जना नयाँ मन्त्री थपिने भएका छन्। राष्ट्रपतिसमक्ष उहाँले नयाँ मन्त्री नियुक्तिका निम्ति नाम सिफारिस गरेकी हुन्। 

प्रधानमन्त्रीको सचिवालयका अनुसार  स्वास्थ्य तथा जनसङ्ख्यामन्त्रीमा पूर्वसचिव डा सुधा शर्मा, संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्रीमा गणपतिलाल श्रेष्ठ, श्रम तथा रोजगारमन्त्रीमा खगेन्द्र सुनुवार र युवा तथा खेलकुदमन्त्रीमा बब्लु गुप्ता सिफारिस भएका छन्। उनीहरूले आजै पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम छ। 
 

प्रकाशित: Oct 26, 2025| 12:46 आइतबार, कात्तिक ९, २०८२
प्रतिक्रिया दिनुहोस्