बिहीबार, साउन १४, २०८३

सरकारको विरोधमा नेविसंघको राँके जुलुस

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं-  नेपाल विद्यार्थी संघले राजधानीको कोटेश्वर भाटभटेनी नजिकै राँके जुलुस निकालेको छ।

करिब ६ बजेतिर १० जना जति नेबिसंघका कार्यकर्ताले निकालिएको जुलुस कोटेश्वर चोक पुग्दै गर्दा प्रहरी आएपछि विद्यार्थी नेताहरु भागेका थिए।

यता भृकुटीमण्डपमा पनि नेविस‌ंघले प्रदर्शन गरेको छ। प्रदर्शनमा हस्तक्षेप गरी १० विद्यार्थीलाई नियन्त्रणमा लिएको थियो।

नियन्त्रणमा लिएका सबैलाई प्रहरीले रिहा गरिसकेको प्रहरीले जनाएको छ।



 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।