शुक्रबार, मंसिर १९, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • आज सुनको मूल्यमा सामान्य वृद्धि, कतिमा हुँदैछ कारोबार ?

आज सुनको मूल्यमा सामान्य वृद्धि, कतिमा हुँदैछ कारोबार ?

 |  सोमबार, कात्तिक ३, २०८२

नेपाल समय

नेपाल समय

सोमबार, कात्तिक ३, २०८२

National life
Laxmi sunrise bank
kumari

काठमाडौं- स्थानीय बजारमा पहेँलो धातु सुनको मूल्य तोलामा रु ३०० बढेको छ।

आज सुन प्रतितोला रु दुई लाख ५३ हजार ५०० मा खरिदबिक्री हुने नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। हिजो आइतबार प्रतितोला रु दुई लाख ५३ हजार २०० मा किनबेच भएको थियो।

त्यस्तै, आज चाँदी प्रतितोला रु पाँचले बढेर तीन हजार २८० मा खरिदबिक्री हुनेछ। अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस चार हजार २५५ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ।

प्रकाशित: Oct 20, 2025| 11:50 सोमबार, कात्तिक ३, २०८२
प्रतिक्रिया दिनुहोस्