बुधबार, असार १०, २०८३

तोलामा ४ हजार ८ सय घट्यो सुन

 |  आइतबार, कात्तिक २, २०८२

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक २, २०८२
National life
Shivam cement

काठमाडौं- सुनको मूल्य तोलामा रू चार हजार ८०० ले घटेको छ।

गत शुक्रबार हालसम्मकै उच्च मूल्य प्रतितोला रू दुई लाख ५८ हजारमा कारोबार भएको सुन आज प्रतितोला रू दुई लाख ५३ हजार २०० मा किनबेच भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।

त्यस्तै, आज चाँदी प्रतितोला रू तीन हजार २७५ मा खरिदबिक्री हुँदैछ। अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔँस चार हजार २५० अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ।

प्रकाशित: Oct 19, 2025| 12:13 आइतबार, कात्तिक २, २०८२
प्रतिक्रिया दिनुहोस्