शुक्रबार, मंसिर १९, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • प्रभु बैंक लि.र आरम्भ चौतारी लघुवित्त वित्तिया संस्था लिमिटेड बीच विशेष छुट सम्झौता

प्रभु बैंक लि.र आरम्भ चौतारी लघुवित्त वित्तिया संस्था लिमिटेड बीच विशेष छुट सम्झौता

 |  शनिबार, कात्तिक १, २०८२

नेपाल समय

नेपाल समय

शनिबार, कात्तिक १, २०८२

National life
Laxmi sunrise bank
kumari

प्रभु बैंक लिमिटेड र आरम्भ चौतारी लघुवित्त वित्तिया संस्था लिमिटेड बीच आरम्भ चौतारी लघुवित्त वित्तिया संस्था लिमिटेडका कार्यरत कर्मचारीहरुलाई सुविधा सम्पन्न बैकिङ्ख सेवा उपलब्ध गराउने सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ। आरम्भ चौतारी लघुवित्त वित्तिया संस्था लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री शिव प्रसाद ज्ञवाली र प्रभु बैंक लिमिटेडका तर्फबाट Central Business Centre  का प्रमुख श्री लेख बहादुर पुन ले उत्त सम्झौता पत्रमा हस्ताक्षर गर्नु भएको छ । यो सम्झौता पश्चात आरम्भ चौतारी लघुवित्त वित्तिया संस्था लिमिटेड मा कार्यरत कर्मचारीहरुले उत्कृष्ट बैकिङ्ख सेवा प्रयोग गर्नु हुनेछ भन्ने विश्वास प्रभु बैंकलाई रहेको छ। 


त्यसैगरी,ग्राहकहरुको रोजाईको अग्रणी बैंकको रुपमा रहेको तथा 'बैंक अफ द इयर'-२०२३,  'प्रभु बैंक फिनाकल ईन्फोसिस ईनोभेसन गोल्ड'-२०२४ अवार्डको साथै हालसालै 'युरो मनी अवार्ड'-नेपाल 'बेस्ट डिजिटल बैंक फर एसएमईको' -२०२५ अवार्डको  रुपमा सम्मानित प्रभु बैंकका नेपालभर ३१२ शाखा कार्यालयहरु, २८६ एटीएम साथै ६९एक्सटेन्सन काउन्टर मार्पmत करिब ३१ लाख भन्दा बढि ग्राहकहरुलाई 'बिश्वास लिन्छौं, विश्वास दिन्छौं' भन्ने मुल नाराका साथमा बैंकिङ एवं वित्तीय सेवा प्रवाह गरिरहेको प्रभु बैंकले अत्याधुनिक प्रविधि मार्फत गुणस्तरीय सेवा प्रवाह गर्दै प्रतिस्पर्धी रुपमा अगाडि बढिरहेको छ। 
 

प्रकाशित: Oct 18, 2025| 11:42 शनिबार, कात्तिक १, २०८२
प्रतिक्रिया दिनुहोस्