शुक्रबार, साउन १५, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • राष्ट्रपति समक्ष आदिवासी जनजाती आयोग र निर्वाचन आयोगको प्रतिवेदन पेश

राष्ट्रपति समक्ष आदिवासी जनजाती आयोग र निर्वाचन आयोगको प्रतिवेदन पेश

 |  शुक्रबार, असोज ३१, २०८२

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज ३१, २०८२

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष आदिवासी जनजाती आयोगको आर्थिक वर्ष २०८१÷८२ को बार्षिक प्रतिवेदन पेश गरिएको छ।

राष्ट्रपति भवन शीतल निवासमा शुक्रबार आयोजित एक कार्यक्रममा आयोगका अध्यक्ष रामबहादुर थापामगरले सो प्रतिवेदन पेश गरेका हुन्।

यसैगरी राष्ट्रति समक्ष निर्वाचन आयोगको आर्थिक वर्ष २०८१÷८२ को बार्षिक प्रतिवेदन समेत पेश गरिएको छ। आयोगका कार्यवाहक अध्यक्ष रामप्रसाद भण्डारीले सो प्रतिवेदन पेश गरेका हुन्।

 

प्रकाशित: Oct 17, 2025| 17:20 शुक्रबार, असोज ३१, २०८२
प्रतिक्रिया दिनुहोस्