शुक्रबार, मंसिर १९, २०८२

मधेस प्रदेशको नयाँ मुख्यमन्त्रीमा जितेन्द्र सोनाल नियुक्त

 |  बुधबार, असोज २९, २०८२

नेपाल समय

नेपाल समय

बुधबार, असोज २९, २०८२

सर्लाही । मधेस प्रदेशको चौथो मुख्यमन्त्रीको रूपमा लोसपाका प्रदेश सांसद जितेन्द्र सोनाललाई नियुक्त गरिएको छ।

National life

प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले संविधानको धारा १६८(२) अनुसार बुधबार सोनाललाई मुख्यमन्त्रीको पदमा औपचारिक रूपमा नियुक्त गरेकी हुन्।

मुख्यमन्त्री सोनालले प्रदेश प्रमुखको कार्यालयबाट आफ्नो नियुक्ति पत्र प्राप्त गरेका छन्।

प्रकाशित: Oct 15, 2025| 19:10 बुधबार, असोज २९, २०८२
प्रतिक्रिया दिनुहोस्