शुक्रबार, साउन १५, २०८३

कृष्णबहादुर महरालाई पूर्पक्षका लागि थुनामा पठाउन आदेश

 |  बुधबार, असोज २९, २०८२

नेपाल समय

नेपाल समय

बुधबार, असोज २९, २०८२

काठमाडौं- जिल्ला अदालत काठमाडौंले पूर्वसभामुख कृष्णबहादुर महरालाई पूर्पक्षका लागि थुनामा पठाउन आदेश गरेको छ। जिल्ला अदालतका न्यायाधीश हर्कबहादुर क्षेत्रीको इजलासले महरालाई थुनामा पठाउने आदेश गरेको हो।

महरा विद्युतीय चुरोट (भेप) मार्फत सुन तस्करी गरेको आरोपमा पक्राउ परेका थिए। मंगलबार क्षेत्रीको इजलासमा बकपत्र भएको थियो। बुधबार बहस सकिएपछि उनलाई थुनामा राख्ने आदेश भएको हो।

प्रकाशित: Oct 15, 2025| 18:27 बुधबार, असोज २९, २०८२
प्रतिक्रिया दिनुहोस्