शुक्रबार, साउन १५, २०८३

राष्ट्रपति अस्पतालबाट डिस्चार्ज

 |  आइतबार, असोज २६, २०८२

नेपाल समय

नेपाल समय

आइतबार, असोज २६, २०८२

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेल स्वास्थ्य लाभ गरी अस्पतालबाट डिस्चार्ज भएका छन्। 

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरका अनुसार शनिबार उनी अस्पतालमा भर्ना भएकामा उनको स्वास्थ्य अवस्था सामान्य भएकाले डिस्चार्ज भएका हुन्। 

प्रकाशित: Oct 12, 2025| 14:06 आइतबार, असोज २६, २०८२
प्रतिक्रिया दिनुहोस्