शुक्रबार, मंसिर १९, २०८२

एमाले सचिवालय बैठक बस्दै

 |  शुक्रबार, असोज २४, २०८२

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज २४, २०८२

काठमाडौं- नेकपा एमाले केन्द्रीय सचिवालयको बैठक आज बस्दै छ। बैठक आज बिहान ११ बजे गुण्डुमा बस्ने भएको छ।

National life

बैठकले पार्टीको आगामी रणनीति तथा नयाँ कार्यदिशा तय गर्नेछ। यसअघि असोज १९ गतेका लागि तय गरिएको बैठक अविरल वर्षाका कारण स्थगित भएको थियो।

बैठकमा जेनजी आन्दोलनपछि विकसित राजनीतिक परिस्थिति र पार्टीको आगामी रणनीतिबारे छलफल हुनेछ।

प्रकाशित: Oct 10, 2025| 07:56 शुक्रबार, असोज २४, २०८२
प्रतिक्रिया दिनुहोस्