शुक्रबार, मंसिर १९, २०८२

कांग्रेस पदाधिकारी बैठक बस्दै

 |  बिहीबार, असोज २३, २०८२

नेपाल समय

नेपाल समय

बिहीबार, असोज २३, २०८२

काठमाडौं- नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दैछ। बैठक आज दिउँसो दिउँसो १ बजे हिमालय होटल कुपण्डोलमा बस्न लागेको हो।

National life

पार्टी सभापति शेरबहादुर देउवाले बोलाएको आजको पदाधिकारी बैठकमा २६ असोजमा बस्ने केन्द्रीय समितिका एजेण्डा, महाधिवेशन, निर्वाचन लगायतबारे छलफल हुने बताइएको छ।

कांग्रेसमा नेतृत्व परिवर्तनको कुरा उठिरहेका बेला देउवाले पहिलो पटक औपचारिक बैठक बोलाएका हुन्। आगजनीबाट निवास ध्वस्त भएपछि उनी हाल ललितपुरमा बस्दै आएका छन्।

प्रकाशित: Oct 09, 2025| 07:56 बिहीबार, असोज २३, २०८२
प्रतिक्रिया दिनुहोस्