बिहीबार, साउन १४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान अवतरण प्रभावित

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान अवतरण प्रभावित

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं – मौसममा आएको खराबीका कारण आइतबार विहानैबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान अवतरण प्रभावित बनको छ। विमानस्थलका कर्मचारी केशव भट्टराइका अनुसार मौषममा आएको खराबीका कारण भिजिबिलिटी कम हुँदा उडान अवतरण प्रभावित भएको हो।

उनले बिहान ६ः३० बजेबाट उडान अवतरण प्रभावित भएको जानकारी दिए। उनले भरखरै एउटा जहाज दिल्लीका लागि उडेको जानकारी दिँदै अर्को उड्ने तयारीमा रहेको बताए। ‘विस्तारै समस्या कम हुँदै गएको छ। केही सयमा उडान नियमित हुने छ’, उनले भने। 

उडान हुन नसक्दा बिहानै एयरपोर्ट पुगेका यात्रुहरु भने बिचल्लीमा परेका छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।